काठमाण्डु – सत्ता साझेदार दलबीच स्थानीय तहको निर्वाचनमा तल्लो तहसम्मै तालमेल गर्ने पहल सुरु भएको छ । केन्द्रबाटै सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेपछि जिल्ला, पालिका, वडा तहसम्मै तालमेल गर्ने पहल सुरु भएको हो । जसका लागि राजनीतिक दलहरुले खाका तयार गर्न कार्यदल नै बनाउन थालिसकेका छन् । चितवनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,…