काठमाण्डु – अभिनेता भुवन केसीले काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि कलाकारहरुले पनि उम्मेद्वारी घोषणा गरिरहेका बेला अभिनेता भुवन केसीले पनि काठमाण्डु महानगरको मेयरमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनले स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिने भएका…