चुनावको तयारी तथा अनुगमनका लागि पौडेलको नेतृत्वमा समिति गठन, काे-काे छन् ?

काठमाण्डु – सत्ता गठबन्धनले स्थानीय चुनावमा तालमेलकाे माेडालिटी तय गर्न निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । समितिमा काँग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान…