निर्वाचन आचारसंहितामा त्रुटि : एमालेका नेताहरु आयोग जाँदै, ‘रिजर्भेसन’सहित धारणा राख्ने

काठमाण्डु – नेकपा एमालेका नेताहरु निर्वाचन आयोग जाँदै छन् । पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेका नेताहरु दिउँसो १ बजे आयोगको कार्यालय जाने भएका हुन् । निर्वाचन आयोगले भोलिदेखि स्थानीय तह निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । सो आचारसंहितामा त्रुटि रहेको भन्दै एमालेले आयोगको ध्यानाकर्षण गराउन लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी…