काठमाण्डु – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छाडेर २०४८ अघि नेकपा एमालेमा जोडिएका थिए, नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी । दैलेख स्थायी घर भएका बन्दी २०४९ सालमा एमालेबाट तत्कालीन सरस्वती गाउं पंचायतमा वडा नम्बर २ बाट वडा अध्यक्ष समेत निर्वाचित भएका थिए । उनी जिविस सभापति बन्न वडामा चुनावमा उम्मेदवार भएका थिए…