काठमाण्डु– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पहिलो दिन नै विवादित बनेको छ । प्रधानमन्त्री देउवा दिल्ली पुगेको पहिलो दिन नै भारतीय जनता पार्टी मुख्यालय पुगेपछी उनको आलोचना सुरु भएको हो । प्रधानमन्त्री देउवा शुक्रबार तीन दिने भारत भ्रमणको क्रममा नयां दिल्ली पुगेका थिए । उनलाई विजेपी मुख्यालयमा स्वागत गरिएको थियो । देउवालेभाजपा अध्यक्ष जेपी नड्डा…