काठमाण्डु – स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलभित्र मात्रै तालमेल गर्ने निर्णय गरेसँगै आगामी बैशाख ३० मा हुने चुनावमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल…