काठमाण्डु- काठमाण्डुमा अहिले वर्षा भइरहेको छ। काठमाण्डु उपत्यकालगायत वरिपरि क्षेत्रमा ठुलो हावाहुरीसहित वर्षा भइरहेको छ। देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ । यस अतिरिक्त गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा…