बिहारमा असिना पानीका कारण २५ जनाको मृत्यु

काठमाण्डु-भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु भएको छ । बिहारको पूर्वी राज्यका विभिन्न जिल्लाहरूमा बिहीबार परेको असिना पानीका कारण २५ जनाको मृत्यु भएको हो । बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई ४ लाख भारतीय रुपैयाँ आर्थिक राहत दिने घोषणा गरेका छन् । विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको सरकारले जनाएको…