भरतपुरमा जगन्नाथको टीमसँग रामचन्द्रको ‘ब्रेकफास्ट’, जगन्नाथले फिर्ता गर्लान उम्मेदवारी ?

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुर महानगर मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल समूहबीच भेटवार्ता भएको छ । बिहीबार बिहान उम्मेदवार जगन्नाथ पौडेल समूहले भरतपुरको सिराइचुली होटलमा पुगरे नेता पौडेललाई भेटेका हुन् । नेता पौडेलले लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बाध्यता रहेको भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर…