राखेपका पुर्व सदस्य एमालेमा प्रवेश, पार्टी अध्यक्ष ओलीले गरे स्वागत

ललितपुर – नेपाली काग्रेस तरुण दलका पुर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गरेका छन् । दशक लामो समयदेखि खेलकुदमा आबद्ध ललितपुर महानगरपालिका–१८ निवासी खड्कालाई एमाले अध्यक्ष ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । राष्ट्रिय खेलकुल परिषद्का पुर्व सदस्य रहेका खड्का ताइक्वान्डोको मार्शल आर्ट छन् । नेपाल मार्शल आर्ट्स महसंघका पुर्वअध्यक्ष, भैसेपाटीको ओम ताइक्वान्दो डोजाङका…