बुटवल र तिलोत्तमामा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा, के भन्छन् मेयरका उम्मेदवार ?

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा एमाले र गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । बुटवलमा जसपाबाहेकको गठबन्धनसँग एमालेको राष्ट्रिय जनमुक्तिसँग तालमेल छ भने तिलोत्तमा नगरपालिकामा एकीकृत समाजवादीबाहेकको सत्ता गठबनधनसँग एमाले एक्लै प्रतिस्पर्धामा छ । गएको स्थानीय तहको निर्वाचनमा दुवै स्थानीय तहमा एमाले विजयी भएको थियो । बुटवल उपमहानगरपालिकामा मेयर, उपमेयरसहित १९ वडामध्ये १५ वटा वडामा एमाले…