स्थानीय निर्वाचन : विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित

काठमाण्डु – स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने चुनावका लागि निर्वाचन आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको प्रणालीमा…