काठमाण्डु - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुनः बस्ने भएको छ । बैठक चैत्र १५ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने छ । भोलिको बैठकबाट आशन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा निर्णय हुने जनाइएको छ । नेपाली कांग्रेसका अनुसार आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय— पूर्णबहादुर खड्का र धनराज…