काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा पदाधिकारीले…