चिनियाँ विदेशमन्त्रीको राजनीतिक भेटघाट : कुन नेतासँग के भयो कुराकानी ?

काठमाण्डु – तीन दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फिर्ता भएका छन् । तिन दिने काठमाण्डु बसाईका क्रममा विदेशमन्त्री यीले आइतबार विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका छन् । आइतबार बिहानैदेखि भेटघाटमा सक्रिय रहेका चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…