रास्वपाबाट छुट्टिएर उज्यालो नेपालको अध्यक्ष बन्दै कुलमान, आजै पत्रकार सम्मेलन

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता भंग गरेका पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने भएका छन् । शनिबार अपराह्न पार्टीको बैठक बसेर कुलमानलाई अध्यक्ष नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ । कुलमानले रास्वपामा आधा कार्यकाल प्रधानमन्त्री, पार्टीमा उपसभापति र महामन्त्री, वैचारिक सिद्धान्तमा साम्यवाद समावेश गर्न खोजेपछि सहमति नजुटेको रास्वपा स्रोतले…