काठमाण्डु - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ३ गतेदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ। आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको जनाएको छ। निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला…