स्थानीय निर्वाचन : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न निर्देशन दिएको छ । बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएका हुन् । त्यसैगरी आजको बैठकले उम्मेदवार…