एमाले देशकै ठूलो पार्टी भएकाे ओलीकाे दावी

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशकै सबैभन्दा ठूलो पार्टी भएको दावी गरेका छन् ।केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमाले कम्युनिष्ट पार्टीमात्रै नभएर देशकै ठूलो पार्टी भएकाे बताएका हुन । 'एमाले कम्युनिष्टहरूमा ठूलो हो भनिन्छ तर, यो गलत छ,' उनले भने, 'हामी समग्रमा ठूलो पार्टी हो । प्रजा परिषद पनि यसमै…