यस्ता छन् देउवासँग जनयुद्धमा घाइते र अपांगता भएका व्यक्तिका लागि प्रचण्डले राखेका ५ बुँदा

काठमाण्डु - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । मंगलबार प्रचण्डले वीर अस्पताल पुगेर काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानाको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा…