स्थानीय तहको चुनावमा एक्लै भिड्न डराएका ओली !

काठमाण्डु- नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने संकेत गरेको छ । बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा आवश्यक परेको खण्डमा स्थानीय तहको चुनावमा गठबन्धन गर्ने बताएका हुन् । यस भन्दाअघि भने अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा एक्लै भिड्ने बताउँदै आएका थिए । उनले हालको पाँच दलीय गठबन्धनले चुनावमा…