स्थानीय निर्वाचनबारे देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाण्डु – स्थानीय निर्वाचनबारे सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल भएको हो । माओवादीका अध्यक्ष प्रचण्डले लुम्बिनी पुगेर आफूसहित प्रधानमन्त्री देउवा र माधव नेपालबीच बिहान बालुवाटारमा चुनावका विषयमा छलफल भएको जानकारी दिएका…