काठमाण्डु – प्रतिनिधिसभाका पाँच सांसद विभिन्न आरोपमा निलम्बित भएका छन् । निर्वाचन भएको चार वर्ष पुग्दा प्रतिनिधिसभाका २७५ सदस्य मध्ये नेकपा एमालेका सांसद मोहन बानियाँसहित ५ जना सांसद निलम्बनमा परेका हुन् । एक शिक्षिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि एमालेका सांसद बानियाँलाई संघीय संसद सचिवालयले गत फागुन २२ गते निलम्बन गरेको सूचना जारी गरेको…