ओलीलाई रावलको जवाफ : पार्टी अध्यक्षले देशको पक्षमा बोलेर महाहिरो बनेकाे भए हुन्थ्यो 

काठमाण्डु- नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप संसदमा उभिएको बताएका छन् ।  बुधबार ट्वीटरमार्फत उनले आफू पार्टीको सिद्धान्तअनुरूप गत आइतबारको संसद बैठकमा एमसीसीबारे छलफलमा भाग लिएको बताएका हुन् । आइतबार बसेको संसद बैठकमा नेकपा एमालेले नाराबाजी गरिरहँदा नेता रावलले भने एमसीसीबारे छलफलमा भाग लिएका थिए । नेकपा एमालेले संसद बैठकमा अवरुद्ध गरिरहेका बेला…