के छ एमसीसीबारे एमाले अध्यक्ष ओलीले जारी गरेको १२ बुँदे वक्तव्यमा ? (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनुलाई ‘ठगी धन्दाको पर्दाफास’ भनेको छ । आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले सरकारमै रहेर राष्ट्रघाती प्रस्ताव भन्ने र अन्तिममा तिनै दलले एमसीसी पास गर्नुलाई गठबन्धन सरकारको ‘ठगी धन्दाको पर्दाफास’ भएको बताएको हो । ‘सरकारभित्रै रहेका…