बालुवाटारमा एमालेले भन्यो : एमसीसीबारे पहिले सत्तापक्ष क्लियर हुनुस्

काठमाण्डु – बालुवाटारमा बसेको शीर्ष तीन दलको बैठक सकिएको छ । आज अपराह्न ४ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सुरु भएको बैठक केहिबेर अघि सकिएको हो । छलफलमा देउवाले एमसीसी सम्झौता अघि बढाउन एमाले अध्यक्षसँग आग्रह गरेका थिए । छलफलमा प्रचण्डले एमसीसीलाई चुनावपछि लैजानुपर्ने धारणा…