प्रदेश १ मा थपिए ८ मन्त्री, को–को बने ? (सूचीसहित)

काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । १६ कात्तिकमा मुख्यमन्त्री बनेका उनले आज ८ जना मन्त्री थप्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । योसँगै प्रदेश १ मा मुख्यमन्त्री राई नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् । मुख्यमन्त्री राइले नेपाली कांग्रेसबाट तीन, नेकपा…