लोसपा फेरी विभाजन हुंदै, लालको नेतृत्वमा तमलोपा ब्युंताउने तयारी

काठमाण्डु- महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विभाजन हुने भएको छ । ठाकुरका विश्वासपात्र रहेका नेता वृषेचन्द्र लालले लोसपा छोडेर तराई मधेस लोकतान्त्रिक पार्टी ब्युंत्याउने भएका छन् । लालाई संविधानसभा सदस्य रहेका नेता विजय सिंहले समेत साथ दिएका छन् । नयां पार्टीलाई ब्युंताउने बारेमा लालले जिल्ला तहका नेताहरुसंग सम्पर्क अघि बढाएको उनि निकट…