काठमाण्डु – सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति जारी गर्दै मौसममा आएको प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गरिएको जानकारी दिएका छन् । जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित गाडी तोडफोड गर्ने, आगजनी गर्ने लगायतका…