कांग्रेसी नेतासँग प्रचण्ड आक्रोशित, यी नेताका अभिव्यक्तिले चुनावी गठबन्धन नै अन्योलमा

काठमाण्डु –  ‘व्याख्यात्मक घोषणा भनेर दुईवटा पन्ना टाँसिदिएपछि उहाँहरू (माओवादी केन्द्र र नेकपा एस)ले मान्नुभयो । दुईवटा पन्ना पनि एमसीसीमा सम्झौताभित्र जे छ, त्यही छ त्यहाँ । एमसीसी सम्झौताभित्र जे छ नि, एमसीसी सम्झौताभित्र इंग्लिसमा छ । व्याख्यात्मक घोषणा इंग्लिस र नेपालीमा छ । व्याख्यात्मक घोषणा भनेपछि उहाँहरूले मानिदिनुभयो, मानिदिनेलाई पनि धन्यवाद, व्याख्यात्मक घोषणा टाइप…