काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री रहेको समयमा एमसीसीको पक्षमा उभिएका एमाले नेता भीम रावलले अहिले विरोध गरिरहेको बताएका छन् । सोमवार नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले एमसीसीको विरोध गरिरहेका रावलमाथि आक्रोश पोखेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा दुई जिब्रे कुरा गर्न नपाइने बताएका छन् । उनले…