टक खाती, काडमाण्डु – स्थानीय तहको निर्वाचन समयमै गर्न सरकारमाथि चौतर्फी दवाब बढेको छ । निर्वाचन आयोग, प्रमुख प्रतिपक्षी दल, नागरिक समाज र कानून तथा संविधानका जानकारहरूले पनि बैशाखमै स्थानीय तहको चुनाव गर्नेगरी मिति तोक्न सरकारलाई दबाव दिइरहेका छन् । यही दवाबकाबीच बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता समेत भयो । भेटवार्तामा…