काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ विभाग प्रमुख तोकेका छन्। सभापति देउवाले सोमबार अपराह्न ३७ विभाग प्रमुख तोकेका हुन्। महाधिवेशन भएको छ महिनाभित्र सभापति देउवाले विभागलाई पूर्णता दिनुपर्ने भए पनि ढिला गरी विभाग प्रमुख तोकेका हुन्। यसअघि सभापति देउवाले १७ विभाग प्रमुख तोकेका थिए। कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। कांग्रेसमा…