काठमाण्डु-इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको दाबी गरेको छ । लेबनानी सशस्त्र समूहको गढ मानिने दहियाहमा भएको विष्फोटमा शीर्ष कमाण्डर फुआद शुक्र मारिनुका साथै कैयौं घाइते भएको इजरायली दाबी छ । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन भनि व्याख्या गरेका छन् । इजरायली…