प्रचण्डको राजनीतिक प्रतिवेदन : ओलीमाथि आक्रोश, माधव नेपालसँग सहकार्य

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको दोष एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका छन् । नेकपा हुँदा पनि ओलीले एकलौटी गरेको आरोप लगाइरहेका प्रचण्डले आफ्ना कार्यकर्ता माझ नेकपा विभाजन हुनुको कारण स्पष्ट पार्दै माओवादी र एमाले एकताको बाधक ओली नै भएको जिकिर गरेका छन् । ओली र…