प्रचण्डको राजनीतिक दस्तावेज : विदेशी शक्तिहरूले राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाए (पूर्णपाठ)

काठमाण्डु – नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उनले सोमबार बन्दसत्रमा पेस गरेको प्रतिवेदनमाथि आज मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भरहेको छ । विभिन्न समूहमा गरिएको छलफल पछिको निष्कर्षलाई समावेश गर्दै प्रतिवेदनले अन्तिम रुप पाउने छ । सोमबार साढे २ घण्टा भन्दा…