प्रचण्डको प्रशंसा गर्दै देउवाले भने– माओवादी अध्यक्षमा प्रचण्डलाई नै देख्छु !

काठमाण्डु - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको अध्यक्षमा आफूले प्रचण्डलाई नै देखेको बताएका छन् । आइतबारबाट सुरु माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले माओवादीले कसलाई नेता बनाउने थाहा नभए पनि आफूले प्रचण्डलाई नै देखेको भन्दै उनले शुभकामना दिए । ‘तपाईंहरुले कसलाई नेता बनाउनुहुन्छ थाहा छैन, म त…