विकृत ‘प्रचण्डपथ’ !

काठमाण्डु - नेकपा माओवादी केन्द्रले पहिलो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै प्रचारप्रसार ग¥यो । त्यसैअन्तर्गत वडा, पालिका र प्रदेश सम्मेलन भए । तर माओवादीले एकाएक निर्णय फे¥यो – पहिलो राष्ट्रिय सम्मेलन होइन, आठौं महाधिवेशन भन्ने । कस्तो आश्चर्य ? पहिलो सम्मेलनबाट एकैपल्ट आठौं महाधिवेशन । माओवादी नेता कार्यकर्ता नै चकित भए । काठमाडौं राष्ट्रिय महाधिवेशनको…