काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमितिमा देउवा शक्तिसालि देखिएका छन् । मंसिर २४ गते सुरु भएको महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । सभापति चयनका लागि मंसिर २८ मा भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा…