काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेशस्तरीय विस्तारित बैठक केही बेरमा सुरु हुँदैछ । महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार आजदेखि बैठक बस्न लागेको हो । राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबार लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने १२ पुसमा गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ । अन्य प्रदेशको छिट्टै…