काठमाण्डु – विवेकशील साझा पार्टी फुटको लयमा अघि बढेको छ । हिजो बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका संयोजक मिलन पाण्डेलाई निष्कासन गरेसंगै फुटको संघारमा पुगेको जनाइएको छ । विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न…