काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । ७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा धेरै चार हजार नजिक ३९६० मत ल्याएकी हुन् । १२ औं र १३ औं महाधिवेशनमा लगातार पराजित भएकी उनले यो पटक भने झण्डै ८५ प्रतिशत मत…