प्रदेश २ कांग्रेस अधिवेशन : यौनकाण्डमा मुछिएका यादव देउवाका उम्मेदवार

काठमाण्डु – नेपाली कांग्रेसले प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ । देउवा पक्षले रौतहट कांग्रेस सभापति कृष्ण यादवलाई प्रदेश नम्बर २ को सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेश २ मा आज मङ्गलबारदेखि अधिवेशन सुरु हुँदैछ । प्रदेश अधिवेशन गराउन कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजाललाई संयोजक तोकेको छ । प्रदेश अधिवेशन…