काठमाण्डु – प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक भोलि दिउँसो १ बजे बस्दै छ । संसद सचिवालयले भोलि मंगलबार बस्ने बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची सार्वजनिक गरेको छ । मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को नवौं अधिवेशनका सबै…