काठमाण्डु - संसद अधिवेशन सुरु भएसँगै अमेरिकी सहयोगको परियोजना एमसीसी सम्झौता चर्चाको विषय बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलीय गठबन्धन र सर्वदलीय बैठकमा एमसीसीको कुरा कोट्याएपछि चर्चा चुलिएको हो । एमसीसीको विरोधमा रहेका राष्ट्रिय जनमोर्चा लगायत दलहरू सडकमै चर्काचर्कीमा उत्रिएका छन् । एमसीसीको विरोधमा ८ दलले मंगलबार बुटवलमा आयोजित विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चाका…