सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई धक्का, संसद्को विशेष अधिवेशन आह्वान

धनगढी – असार मसान्तसम्म बजेट पारित नभएपछि अप्ठ्यारोमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई अर्काे धक्का लागेको छ । सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी मुख्यमन्त्री सोडारीले गरेका बेला संसद्को विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख नजीर मियाले साउन ८ गते संसद्को विशेष अधिवेशन बोलाएका छन् । यसअघि प्रदेश सरकारको…