प्रधानमन्त्रीको निजी सचिवालयको नेृतत्व सहसचिव कुवरले गर्ने, अरु को-को छन् टिममा ?

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयमा सहसचिव विनोद कुवरले नेतृत्व गर्ने भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले हाल स्वास्थ्यमन्त्रालयमा कार्यरत सहसचिव विनोद कुवरलाई दिएका छन् । उनको टिममा उपसचिव विष्णु सुवेदी र शाखा अधिकृत रोशन राई रहेका छन् । प्रधानमन्त्री ओलीले स्वकिय सचिवमा राजेश ब्रजचार्य, प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल…