संकटमा बंगलादेश !

काठमाण्डु-दक्षिण एशियाली देश बंगलादेशको जनसंख्या १७ करोड छ तर यहाँ सडक प्रदर्शन भने नयाँ कुरा होइन । तर पछिल्ला एक सातादेखि भएका प्रदर्शनको स्तर अत्यन्तै खराबको रूपमा हेरिएको छ । विश्वविद्यालयका हजारौँ विद्यार्थीहरू सरकारी जागिरमा आरक्षण प्रणालीको विरोध गर्दै साता दिनदेखि आन्दोलनरत छन् । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुन लडाइँ लडेकाहरूका आफन्तका लागि आरक्षित…