कांग्रेस महाधिवेशन : सभापतिमा देउवाको अग्रता कायमै

काठमाण्डु - नेपाली कांग्रेसको नयां नेतृत्व चयनका लागी भएको निर्वाचनको मतगणना अहिले जारी छ । सभापति पदतर्फको मतगणना अहिले भइरहेको छ । सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले अग्रता लिएका छन् । २३ सय मत गन्दा देउवाले ११०६ र अर्का प्रतिस्पर्धी शेखर कोइरालाले ८२२ मत ल्याएका छन् । निर्वाचनमा ४ हजार ६ सय ७९ मत…